शल्यक्रिया चलिरहँदा पनि सोनु निगमले गाए गीत, भिडियो भाइरल
ratopati.com · Mon Aug 10 06:07:54 GMT 2026

मुम्बई । प्रसिद्ध गायक सोनु निगमले हालै सोशल मिडियामा एउटा भिडियो सेयर गरेका छन्, जसमा उनी अस्पतालमा सर्जरीका क्रममा मेडिकल स्टाफका लागि गीत गाइरहेको देखिन्छन्।
सोनु निगमले भिडियो सेयर गर्दै लेखेका छन्, ‘मेरो सर्जरीका क्रममा प्यारा डाक्टर नीलेश सतभाई र उनको सिङ्गो टोलीका लागि अचानक एउटा सानो प्रस्तुति दिएँ। दुखाइमा पनि गाएँ, किनभने सङ्गीतको खुसी सबैभन्दा बेग्लै छ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)