‘झिंगे दाउ–२’ को टिजरलाई मिलियन भ्यूज, सोसल मिडियामा भाइरल हुँदैछ दृश्य
kalakarmi.com · Mon Aug 10 06:03:44 GMT 2026

काठमाडौं– चार दिन अगाडि सार्वजनिक भएको नयाँ नेपाली फिल्म ‘झिंगे दाउ २’ को टिजर सोसल मिडिया प्लेटफर्मममा आक्रामक रुपमा फैलिएको छ । फिल्म टिजरले युट्युबमा मात्र १० लाख भ्यूज पाइसकेको छ । दर्शकको उत्साहजनक प्रतिक्रियासहित फिल्मको टिजरलाई लोभलाग्दो भ्यूज मिलेको हो ।
यता, फेसबुक तथा टिकटकमा मात्र यसको टिजरलाई १ करोड भन्दा बढी पटक हेरिएको छ । टिजरमा समावेश अभिनेत्रीद्वय केकी अधिकारी तथा आँचल शर्माको झगडाको दृश्य भुसको आगो झैँ सोसल मिडियामा फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)