साई सुदर्शनको स्थान सरफराज खानले लिने
baahrakhari.com · Mon Aug 10 06:05:54 GMT 2026
काठमाडौं । सरफराज खानले श्रीलंकाविरुद्धको टेस्ट शृंखलामा साई सुदर्शनको स्थानमा खेल्ने भएका छन् ।
भारतीय क्रिकेट बोर्डले साईले औंलाको चोटका कारण शृंखला गुमाउने भएकाले सरफराजलाई टोलीमा बोलाइएको जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)