मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिरोपीडित परिवारलाई एक लाख एक हजार सहयोग

reportersnepal.com · Mon Aug 10 06:08:28 GMT 2026

दमौली (तनहुँ), २५ साउन । तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित थर्पु बजार खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै गोरखाको लक्ष्मीबजारका पहिरोपीडित परिवारलाई आर्थिक सहयोग गरेको छ ।

वर्षाका कारण गोरखाको लक्ष्मीबजारमा यही साउन १८ गते मानसिंह गुरुङको घर पहिरोबाट भएपछि विपद्मा परेको परिवारलाई समितिले रु एक लाख एक हजार १११ आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)