मुस्लिम आयोगका कार्यवाहक अध्यक्षले राष्ट्रपतिलाई बुझाए प्रतिवेदन
himalpress.com · Mon Aug 10 06:10:23 GMT 2026

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच आयोगका माननीय कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको हो। नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)