प्रधानमन्त्री शाह भारतका राजदूत श्रीवास्तवसँग भेटवार्ता गर्दै
nagariknews.nagariknetwork.com · Mon Aug 10 06:15:19 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाह नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्दै छन्।
प्रधानमन्त्री शाहले सामेबार भारतीय राजदूत श्रीवास्तवसँग भेटवार्ता भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। उनीहरूको भेट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)