‘रामायणम्’ रिलिजअघि नै विश्वभर नयाँ रेकर्ड बनाउने तयारीमा
ratopati.com · Mon Aug 10 06:16:37 GMT 2026

मुम्बई। । नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायणम्’ रिलिजअघि नै वैश्विक स्तरमा नयाँ रेकर्ड बनाउने तयारीमा छ।
यस फिल्मलाई भारतमा करिब ९ हजार र अन्तर्राष्ट्रिय बजारमा ५० हजार स्क्रिनमा रिलिज गर्ने योजना छ। यो कुनै पनि भारतीय फिल्मको अहिलेसम्मकै सबैभन्दा ठुलो ग्लोबल थिएटर रिलिज हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)