मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टिप्ताला नाका खुल्ने भएपछि कोसेलीपातको चटारो

ekantipur.com · Thu Sep 07 01:04:31 GMT 2023

ताप्लेजुङ — माइती जाने आशामा फुरुङ्ग देखिएकी फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाकी मिङमा शेर्पा यतिबेला कोसेली तयार पार्ने चटारोमा छिन् । उनको यो तयारी नजिकिँदो तीजका लागि भने होइन । कोरोनाकालपछि टिप्ताला भन्ज्याङ नाका बन्द हुँदा चीनको सीमावर्ती गाउँ रिउ पुग्ने उनको माइती बाटो चार वर्षदेखि बन्द छ ।

नाका खुल्ने खबर सुनेपछि भने यतिबेला मिङमा दंग पर्दै माइती लैजाने कोसेली सेलरोटी र घरबुना गलैंचाको जोरजाममा जुटेकी हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)