भोटेकोशी कहरको ४७ दिनपछि बेत्रावतीमा जे देखियो … (तस्बिरहरू)
deshsanchar.com · Sun Oct 11 17:20:27 GMT 2026

रसुवा- भोटेकोशीमा बाढी आएको आइतबार ४७ दिन बितेको छ। आइतबारदेखि दशै सुरू भएको छ। बाढीले प्रभावित नुवाकोट र रसुवा जिल्लाको मुख्य सिमाना बेत्रावतीमा ४७ दिनपछि पुग्दा त्यहाँ बाढीले लडाएका स्कुल बसहरूसमेत कसैले उठाउन सकेका छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)