मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बजार पहुँच नहुँदा किसानको दूध घरमै

barnanmedia.com · Wed Dec 24 22:27:15 GMT 2025

भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन समस्या भइरहेको छ । बजार व्यवस्थापनको अभावमा दूध घरायसी प्रयोजनमै खपत गर्न बाध्य हुनुपरेको किसानको गुनासो छ ।

सदरमुकाम आसपास र राजमार्ग क्षेत्रका किसानले उत्पादन गरेको दूध बिक्री–वितरण गर्न सहज भए पनि गाउँघरमा उत्पादन हुने दूध भने बजारसम्म पु¥याउन कठिनाइ रहेको किसानको गुनासो छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)