१९ वर्षमुनिको महिला साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक
Ujyaaloonline.com · Sat Dec 18 01:20:06 GMT 2021
काठमाण्डाै - १९ वर्षमुनिको महिला साफ फुटबल च्याम्पियनसिपमा नेपालले भुटानलाई ४–० ले हराएको छ ।
बङ्गलादेशको ढाकामा हिजो भएको खेलमा भुटानलाई हराउँदै नेपाल फाइनल नजिक पुगेको छ । नेपालका लागि मेनुका आले मगरले दुई तथा कुशुम खतिवडा र रजनी थोकरले एक/एक गोल गरे । यो जितसँगै नेपालले तीन खेलमा ७ अङ्क जोडेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)