२४ दिनमा ‘गौँथली’ले कति कमायो ?
baahrakhari.com · Mon Aug 10 06:39:16 GMT 2026

काठमाडौं । बक्सअफिसमा ब्लकबस्टर चलचित्र ‘गौँथली’ले आफ्नो आकर्षक ग्रसकलेक्सनलाई निरन्तरता दिएको छ । साउन १ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘गौँथली’ले आइतबारसम्म पौने २० करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
हालसम्म यो चलचित्रले नेपाली बक्सअफिसमा मात्रै १९ करोड ७१ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)