बारा : जितपुर सिमरामा अग्रता बढाउँदै गठबन्धन
nepalkhabar.com · Sat May 14 17:31:33 GMT 2022
बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा सत्ता गठबन्धनले अग्रता बढाउँदै गएको छ।
पछिल्लो मत परिणामअनुसार गठबन्धनका तर्फबाट उपमहानगर प्रमुखका साझा उम्मेदवार राजन पौडेलले १ हजार ८७६ मत प्राप्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)