राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
barnanmedia.com · Mon Aug 10 06:43:12 GMT 2026

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मुस्लिम आयोगले आफ्नो वार्षिक प्रतिवेदन पेस गरेको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बिच आयोगका माननीय कार्यवाहक अध्यक्ष महमदिन अलीले आयोगको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानको धारा २९४ मा संवैधानिक आयोगहरूको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)