मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

baahrakhari.com · Sat May 16 00:35:00 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण आज केही स्थानमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत वाग्मती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली, पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)