विवाहको प्रलोभनमा गुमाइन् ३१ लाख रुपैयाँ!
setopati.com · Mon Aug 10 06:51:00 GMT 2026

प्रविधिको विकाससँगै पछिल्लो समय अनलाइन ठगी (साइबर क्राइम) का नयाँ र जटिल रूपहरू सतहमा आउन थालेका छन्।
सामाजिक सञ्जालमार्फत् हुने यस्ता ठगीको एउटा भयावह उदाहरण हालै कास्कीमा देखिएको छ, जहाँ एक महिलाले अपरिचित व्यक्तिको प्रलोभनमा परेर ३१ लाख रुपैयाँ गुमाउनु परेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)