यू-२० विश्व एथलेटिक्स च्याम्पियनसिपमा भारतीय खेलाडीलाई ऐतिहासिक पदक
lokaantar.com
विश्व एथलेटिक्सको ट्र्याक तथा फिल्डमा भारतीय जम्पर्सहरूले बिरलै विश्व मञ्चमा पदक जित्ने गरेका छन् । तर, अमेरिकाको युजिनमा भइरहेको यु–२० विश्व च्याम्पियनसिपमा भारतीय खेलाडीहरूले एकै दिन दुई ऐतिहासिक पदक जितेर नयाँ कीर्तिमान रचेका हुन् ।
प्रतियोगिताको हाई जम्पतर्फ १९ वर्षीय वसन्त कुमारले रजत पदक जित्दै यू–२० विश्व च्याम्पियनसिपमा पदक जित्ने पहिलो भारतीय हाइजम्पर बनेर इतिहास रचे। उनले २.२१ मिटरको उचाइ पार गर्दै आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शनलाई बराबरी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)