सुनकोशीमा हेलिएका दम्पत्तिको दाहसंस्कार गरिँदै, केदारनाथको कुशको शव राखिने
nepalpress.com · Mon Aug 10 06:51:38 GMT 2026

काठमाडौं । गत बुधबार साँझ सुनकोशी नदीमा बेपत्ता भएका वृद्ध दम्पतीको आज दाहसंस्कार गरिने भएको छ।
काभ्रेको मण्डनदेउपुर नगरपालिका–७ कुन्ताबेशीका ६८ वर्षीय केदारनाथ पराजुली र उनकी ६७ वर्षीया श्रीमती तिलकुमारी पराजुलीको आज दाहसंस्कार गर्न लागिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)