यलुङ-री मा हिमपहिरोमा परेको ९ महिनापछि भेटियो पाँच जनाको शव
setopati.com · Mon Aug 10 06:57:35 GMT 2026

दोलखाको यलुङ-री हिमाल आरोहणका क्रममा बेपत्ता भएकाहरूको शव भेटिएको छ।
गौरीशंकर गाउँपालिका-९ रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ-री हिमाल आरोहणका क्रममा गत वर्षको कात्तिक १७ गते हिमपहिरोमा परी बेपत्ता भएका ५ जनाको शव ९ महिनापछि भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)