'गौंथली' को कमाइ २० करोड नजिक, ७ लाख बढी दर्शकले हेरे
setopati.com · Mon Aug 10 06:56:00 GMT 2026

फिल्म 'गौंथली' ले बक्स अफिसमा आक्रामक कमाइ जारी राखेको छ।
फिल्मले अहिलेसम्म १७ करोड ७१ लाख ६ हजार रूपैयाँ ग्रस कमाएको छ। साउन १ गते रिलिज फिल्मले साउन २४ गते आइतबारसम्म उक्त कमाइ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)