‘गौँथली’को बक्सअफिसमा धमाका: अहिलेसम्म कति गर्यो कमाइ ?
clickmandu.com · Mon Aug 10 06:57:07 GMT 2026

काठमाडौं । साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘गौँथली’ले बक्सअफिसमा लोभलाग्दो व्यापार गरिरहेको छ ।
प्रदर्शनको २४औँ दिन (आइतबार) सम्म आइपुग्दा चलचित्रले झण्डै २० करोड (१९ करोड ७१ लाख रुपैयाँ) ग्रस कलेक्सन गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)