ओखलढुंगामा संक्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी
thahakhabar.com
ओखलढुंगा : ओखलढुंगामा पनि आइतबार(आज) रातिदेखि निषेधाज्ञा लागू हुने भएको छ।
जिल्लामा पछिल्लो समय क्रमशः कोभिड संक्रमित संख्यामा वृद्धि हुन थालेपछि थप संक्रमण नफैलियोस् भनेर आइतबार मध्यरातिदेखि लागू हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)