धरानका कावा मेयरले हर्क साम्पाङमाथि कुर्सी हानेको देखिने एआई फोटो पोस्ट गर्दा प्रहरी हिरासतमा
techpana.com · Mon Aug 10 07:05:13 GMT 2026

काठमाडौं । धरानका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परेका टेकबहादुर मगर ‘मनु पिठा’ मेलमिलापपछि सोमबार छुटेका छन् । मगरले धरानका कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले हर्क साम्पाङमाथि कुर्सी प्रहार गरेको जस्तो देखिने एआईबाट निर्मित तस्बिर बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार मगरले उक्त तस्बिर करिब ३ लाख फलोअर्स भएको आफ्नो ‘मनु पिठा’ नामक फेसबुक अकाउन्टमार्फत सार्वजनिक गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)