केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादन
nagariknews.nagariknetwork.com · Tue Jun 30 05:17:18 GMT 2026

विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवन रत्ननगर नगरपालिका–१२ जिरौनाका कृषक ठाकुर सापकोटाले केराको विविधिकरण गर्दै यसबाट मदिराजन्य पेय पदार्थ उत्पादन गर्न सफल भएका छन्।
उत्पादनमुखी कृषि प्रणालीलाई उद्योगसँग जोड्ने उद्देश्यले विगत एक वर्षदेखि उनले केराका बाइ–प्रोडक्ट उत्पादनका लागि अध्ययन तथा प्रयोगात्मक अनुसन्धान सुरु गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)