स्मार्टफोनदेखि स्मार्ट टिभीसम्म: कसरी ग्याजेटहरू तपाईंको आवाज सुन्दैछन् ?
ictsamachar.com

सावधान! तपाईंले प्रयोग गर्ने स्मार्ट ग्याजेटहरू तपाईंको कुरा सुन्दै छन् । आजको डिजिटल युगमा हाम्रो जीवन स्मार्टफोन, स्मार्ट टिभी, भ्वाइस असिस्टेन्ट र अन्य स्मार्ट ग्याजेट्स वरिपरि घुम्छ ।
यी डिभाइसेसले हामीलाई सजिलो बनाउँछन्, तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यी तपाईंका कुरा पनि सुन्न सक्छन्?
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)