मेयर शाहले पार्टी एकतापछि पनि ज्वागलबाटै काम गर्दै
barnanmedia.com · Fri Jan 02 22:47:33 GMT 2026

महानगरका मेयर बालेन शाह पनि ज्वागलस्थित देश विकास पार्टीको लागि भनेर खोलिएको कार्यालयबाटै आफ्नो राजनीतिक गतिविधि गरिरहेका छन् ।
स्रोतका अनुसार शुक्रबार पनि बालेनले ज्वागलस्थित पार्टी कार्यालयबाटै भेटघाटलाई निरन्तरता दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)