सरकार र परिवारबिच सहमती नहुँदा रविन्द्रको शव शिक्षण अस्पतालमै
nagariknews.nagariknetwork.com · Mon Aug 10 07:03:20 GMT 2026

सुनसरी घटनामा ज्यान गुमाएका रविन्द्र मेहताको परिवारले त्रिवि शिक्षण अस्पतालबाट उनको शव बुझ्न मानेका छैनन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको घटनामा घाइते भएका २२ वर्षीय मेहताको साउन १९ गते उपचारको क्रममा मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)