पाल्पाको रम्भामा दुई किशोरी बलात्कारको अभियोगमा दुई जना पक्राउ
ratopati.com · Mon Aug 10 07:13:29 GMT 2026

पाल्पा। दुई जना किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पाल्पामा दुई युवकलाई पक्राउ गरेको छ।
१५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा गाउँपालिका–१ हुँगी बस्ने २० वर्षीय सुलभ दमाई दर्जीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो। सुलभले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)