बहुराष्ट्रिय कम्पनीका समस्या र लगानी विस्तारबारे छलफल गर्दै अर्थमन्त्री
setopati.com · Mon Aug 10 07:15:41 GMT 2026

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँग छलफल गर्दैछन्।
आर्थिक वर्ष २०८३-८४ को बजेट कार्यान्वयनसम्बन्धी छलफल शृंखलाअन्तर्गत अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारसँग छलफल गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)