युद्धको विरुद्धमा टोकियोमा प्रदर्शन, संविधानको धारा ९ संशोधन घातक हुने चेतावनी
nepalviews.com · Mon Aug 10 07:20:16 GMT 2026

एजेन्सी । जापानको राजधानी टोकियोमा युद्धको विरुद्धमा र्याली निकालिएको छ ।
नागासाकीमा भएको आणविक बम विस्फोटको ८१औँ वार्षिकोत्सवको अवसर पारेर जापानीहरुले सरकारको रक्षा खर्च बढाउने प्रयास र युद्ध त्याग्ने जापानी संविधानको धारा ९ संशोधन गर्ने योजनाको कडा विरोध गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)