आयोजना अनुगमनको दौडाहामा पूर्वाधारमन्त्रीः हलुका घोषणा र हचुवा निर्देशन
nepalpress.com · Mon Aug 10 07:18:11 GMT 2026

रुपन्देही । प्रधानमन्त्री बालेन शाहका निकट पात्रसमेत रहेका भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल अहिले देशका विभिन्न आयोजना अवलोकनको दौडधुपमा छन् । आयोजनाहरुलाई तीव्रता दिन जोडबल गरिरहेका उनी कतिपय सन्दर्भमा भने आफैँ ट्रोल हुनु परेको छ ।
केही समयअघि काम नगर्ने ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्ति दिएर ट्रोल बनेका लम्साल अहिले पनि उसैगरी ‘हिरोइज्म’ देखाउँदै हिँडिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)