सवारी दुर्घटना : ५ जनाको मृत्यु, १२७ घाइते
barnanmedia.com · Mon Aug 10 07:10:17 GMT 2026

गएको २४ घण्टामा देशका विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ। ती दुर्घटनामा परेर अरु १ सय २७ जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर झापा, चितवन, दाङ र रुपन्देहीमा ५ जनाको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)