मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाेखरा महानगरमा धनराज आचार्य ४ हजार ८ सय ९२ मतले अगाडि

Ujyaaloonline.com · Tue May 24 00:45:46 GMT 2022

कास्की - पाेखरा महानगरपालिकामा अहिलेसम्म १ लाख ३४ हजार ३ सय ५१ मतगणना भएकाे छ ।

पछिल्लाे मत परिणाम अनुसार गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार नेकपा समाजवादीका धनराज आचार्यले ५४ हजार ६ सय ७८ मत पाउनु भएकाे छ । त्यस्तै मेयर पदका प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४९ हजार ७ सय ८६ मत पाउनु भएकाे छ । आचार्य थापाभन्दा ४ हजार ८ सय ९२ मतले अगाडि हुनुहुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)