सन् २०२६ बन्न सक्छ अहिलेसम्मकै सबैभन्दा तातो वर्ष !
lokaantar.com

युरोपेली जलवायु निकाय ‘कोपर्निकस’का अनुसार पश्चिमी युरोपमा चलेको भीषण गर्मीको लहरले सन् २०२२ मा कायम भएको जुन-जुलाई अवधिको औसत तापक्रमको रेकर्डलाई तोडेको छ।
गएको मे महिनादेखि शुरू भएको अत्यधिक गर्मीका कारण यस क्षेत्रमा ठूला डढेलोहरू फैलिएका छन्, लामो खडेरी परेको छ र विभिन्न देशहरूमा तापक्रमका नयाँ रेकर्डहरू कायम भएका छन् । यससँगै गर्मीका कारण हजारौँ मानिसहरूको ज्यान गएको अनुमान गरिएको समाचार संस्था एपीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)