राप्रपाबाट मकवानपुर १ मा दिपकबहादुर सिंह उम्मेदवार
nayapatrikadaily.com · Sat Oct 08 16:37:00 GMT 2022
गत स्थानीय तह निर्वाचनमा तहल्का मच्चाएका दिपकबहादुर सिंह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ मा उम्मेदवार बन्ने भएका छन्।
राप्रपाले मकवानपुरमा उम्मेदवारको टुंगो लगाउँदै मकवानपुर १ मा सिंहलाई टिकट दिएको हो। सिंहले गत स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा २० हजार बढी मत ल्याएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)