साहित्यकार डा. लम्सालको ‘अग्नि’ महाकाव्य लोकार्पण
baahrakhari.com · Sat Oct 02 17:37:00 GMT 2021
काठमाडौं । साहित्यकार तथा रेडियोकर्मी डा. नवराज लम्सालको तेस्रो महाकाव्य ‘अग्नि’ लोकार्पण गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा आयोजित कार्यक्रममा आहुति, डा. रामप्रसाद ज्ञवाली र डा. गीता त्रिपाठीसँगै डा. लम्सालकी ६ वर्षिया नातिनी आयराले संयुक्त रूपमा महाकाव्यको लोकार्पण गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)