मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट युवकको मृत्यु

barnanmedia.com · Wed Dec 24 22:33:04 GMT 2025

जिल्लाको तौलिहवा–भैरहवा सडक खण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मायादेवी गाउँपालिकाको बर्रोहियामा भएको दुर्घटनामा डुमराका २५ वर्षीय ओसामा मोहम्मद मुसलमानको मृत्यु भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)