आगलागीबाट एक घर जलेर नष्ट
barnanmedia.com · Wed Dec 24 22:36:15 GMT 2025

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।
फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)