माछापालनबाट मासिक २५ लाख कमाउँदै विनोद
nagariknews.nagariknetwork.com · Mon Aug 10 07:16:56 GMT 2026

गाउँका प्रायः युवा वैदेशिक रोजगारमा गए पनि विनोदले भने गाउँ छोडेका छैनन्। उनले नौ बिघा जमिनमा माछापालन गरेर वार्षिक रु २५ लाख बचत गरेका छन्। कैलालीको घोडाघोडी नगरपालिका–५ का उदाहरणीय कृषक हुन्, विनोद चौधरी।
पाँच वर्षअघि बैङ्कबाट कुल रु ५० लाख कर्जा सापट लिएर व्यवसाय गरेका चौधरीले माछापालनबाट मात्र वार्षिक रु २५ लाख कमाउन थालेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)