युद्ध सकियो, तर द्वन्द्व सकिएन, मञ्चमा आयो ‘द एज अफ डार्कनेस’
kalakarmi.com · Mon Aug 10 07:26:37 GMT 2026

काठमाडौं- धर्मवीर भारतीको चर्चित नाटक ‘अन्धा युग’ को नेपाली रुपान्तरित नाटक ‘द एज अफ डार्कनेस’ मण्डला थिएटरमा मञ्चन भइरहेको छ । राजेन्द्र सलभले नेपाली रूपान्तरण गरेको नाटकको निर्देशन सुदीप खतिवडाले गरेका छन् ।
नाटक महाभारत युद्धपछि उत्पन्न सामाजिक, राजनीतिक र मानवीय संकट र शून्यतामा आधारित रहेको र नाटकमा महाभारतको पुरानो कथामार्फत आजको समाजमा देखिने हिंसा, सत्ता संघर्ष, प्रतिशोध र नैतिक संकट प्रस्तुत गरिएको निर्देशक खतिवडाले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)