राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ मोटरेबल पुल निर्माण सम्पन्न
bishowkhabar.com · Mon Aug 10 07:25:51 GMT 2026

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमाथि स्याङ्जा र पाल्पाको सिमाना राम्दीमा नेपालकै पहिलो ‘टाइड आर्च’ प्रविधिमा आधारित मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।
निर्माणको मुख्य काम सकिएसँगै अब सामान्य फिनिसिङ, रङरोगन तथा पुलका दुवै छेउका अवरोध हटाएपछि नियमित सवारी सञ्चालनमा ल्याइने तयारी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)