यलुङरी हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला
baahrakhari.com · Mon Aug 10 07:26:00 GMT 2026

काठमाडौं । यलुङरी हिमपहिरोमा परेर बेपत्ता भएका पाँचजनाको शव नौ महिनापछि फेला परेको छ । दोलखाको यलुङरी हिमाल आरोहणमा गएको कात्तिकमा हिमपहिरो जाँदा १५ जना फसेका थिए ।
त्यसमध्ये आठजनाको सकुशल उद्धार गरिएको थियो । दुईजना भने त्यही बेला मृत भेटिएका थिए । पाँचजना बेपत्ता थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)