मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युइएफए सुपर कपको उपाधि म्यानचेस्टर सिटीलाई 

neplays.com

इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएएफए सुपर कपको उपाधि जितेको छ । गयराति भएको खेलमा सिटीले स्पेनको सेभिल्लालाई पेनाल्टी सूटआउटमा ५–४ गोल अन्तरल पराजित गर्दै उपाधि जितेको हो ।

निर्धारित समय एक एक गोलको बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सूटआउटबाट निकालिएको हो । युसुफ नासिरीले गोल गर्दै २४ औं मिनेटमा सेभिल्लालाई अग्रता दिलाएका थिए । तर, ६३ औं मिनेटमा कोल पाल्मरले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)