देशका विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला
ratopati.com · Mon Aug 10 07:34:07 GMT 2026

काठमाडौँ। देशका विभिन्न स्थानमा गरी सात जना मृत अवस्थामा फेला परेका छन्।
ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ खुजिङ्कुनास्थित सुनकोशी नदीमा काभ्रे मण्डनदेउपुर गाउँपालिका–७ कुन्तावेशी बस्ने ६७ वर्षीया तिल कुमारी पराजुली आइतबार मृत अवस्थामा फेला परेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)