विदेशिन बाध्य युवादेखि रित्तिएका गाउँको कथामा हेमन्त रानाले ल्याए ‘सुन कुरा’
onlinekhabar.com · Mon Aug 10 07:26:04 GMT 2026

काठमाडौं । गायक हेमन्त रानाले रोजगारीको खोजीमा मातृभूमि छोड्न बाध्य लाखौँ नेपाली युवा र उनीहरूले छाडेर जाने परिवारको कथा बोकेको मर्मस्पर्शी गीत ‘सुन कुरा’ ल्याएका छन् ।