लोकतन्त्रको सुदृढीकरणका लागि मातृभाषा पत्रकारिता अपरिहार्यः मन्त्री गौतम
makalukhabar.com · Mon Aug 10 07:33:44 GMT 2026

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले लोकतन्त्रको सुदृढीकरण तथा नागरिकलाई सुसूचित गराउन मातृभाषामा गरिने पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताएकी छन् ।
काठमाडौंमा सोमबार आयोजित ‘तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’लाई सम्बोधन गर्दै मन्त्री गौतमले मातृभाषामा राज्यका सूचना नागरिकसम्म पुर्याउन पत्रकारहरूको महत्वपूर्ण भूमिका रहने बताएकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)