बीवाईडीले सुरु गर्यो ‘अपडेट टु केयर प्लस’ अभियान, पुराना ग्राहकलाई एप कनेक्टिभिटी निःशुल्क
ratopati.com · Mon Aug 10 07:43:08 GMT 2026

काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक तथा सेवा प्रदायक साइमेक्स इंक प्रालिले देशव्यापी ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु गरेको छ ।
ग्राहकलाई बिक्रीपछिको सेवा, स्मार्ट भेइकल कनेक्टिभिटी र स्वामित्व सुरक्षालाई थप सहज बनाउने उद्देश्यले सुरु गरिएको अभियान देशभरका १३ वटा बीवाईडी सर्भिस सेन्टरमा एकसाथ लागू भएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)