मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीमामा भारतको एकतर्फी परिचयपत्र ‘भेरिफिकेसन’

ekantipur.com · Sat Jan 13 17:27:47 GMT 2024

झापा — झापा बुद्धशान्तिका प्रेम ल्वागुन एक साताअघि काम विशेषले सिलिगुडी जान लागेका थिए । पुरानो मेची पुलपट्टिको भारतीय सिमानातिर भारतीय सीमा सशस्त्र बल (एसएसबी) ले ताँती लगाएर परिचयपत्र जाँच्दै यात्रीलाई छाड्दै थियो ।

परिचयपत्र देखाउने उनको पालो आयो । मोबाइलमा खिचेर राखेको नागरिकताको स्क्रिन सट देखाए । सुरक्षाकर्मीले सातो खाने गरी गाली गर्दै भन्यो, ‘मोबाइल से नहीँ होगा, जाओ असली लेके आयो ।’ सिलिगुडी हिँडेका उनी मेची पुलबाटै फर्किनुपर्‍यो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)