ठाउँ–ठाउँमा अवैध हतियार
janaaastha.com

प्रहरीले विभिन्न जिल्लाबाट हतियार बरामद गरेको छ । कतै बेवारिसे अवस्थामा त कतै व्यक्तिसहित हतियार नियन्त्रणमा लिइएको हो । गुल्मीको मदाने गाउँपालिका–२ र ५ मा बेवारिसे अवस्थामा दुई नाल भरुवा बन्दुक, एक नाल साबुत र एक नाल बेसाबुत फेला परेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)