पन्ध्र सय पन्चानब्बेको चार जिपिए
gorkhapatraonline.com · Sat May 16 00:42:43 GMT 2026

माध्यमिक शिक्षा परीक्षा (एसइई) मा समग्र उत्तीर्ण दर बढ्दै गर्दा जिपिए चार ल्याउने परीक्षार्थीको सङ्ख्या पनि बढेको छ ।
बोर्डले निर्धारण गरेको ग्रेड अनुसार चार जिपिएलाई सबैभन्दा उच्च मानिन्छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) टुकराज अधिकारीका अनुसार २०८२ सालको एसइईमा एक हजार ५९५ जनाले चार जिपिए ल्याएका छन् । बोर्डका अनुसार २०८१ सालको एसइईमा नौ सय ७१ जनाले मात्रै चार जिपिए ल्याएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)